|
प्रतीकात्मक फाइल फोटो

दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै १५ जना घाइते भएका छन्।

बसले ठूलो संख्यामा मानिसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन्।

गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.