|

काठमाडौँ : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महँगी, भ्रष्टाचार, गिरफ्तारी, राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध आज (बिहीवार) शान्तिबाटिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्लादहन गरेको छ।

उनीहरूले काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रदर्शन गर्दै इन्द्रचोकमा संसदीय मुख्यालय लेखेको पुत्लासमेत जलाएका छन्।

तस्वीरहरू 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.