|

काठमाडौं : पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माल्यार्पण गरिएको छ। शिवसेना नेपालद्वारा  ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा उक्त माल्यार्पण गरिएको हो।

हरेक वर्ष जस्तै यसवर्ष पनि निरन्तरता दिँदै आएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.