|

काठमाडौं :  नेपालीहरूको चाड पर्वहरूमध्ये माघे संक्रान्ति महत्वपूर्ण चाड हो । यो पर्वमा तरुल, पिँडालुलाई विशेष खानेकुराका रुपमा लिइन्छ।

संक्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डु बनाएर खाने चलन अझै प्रख्यात छ।

यसैबीच काठमाडौंको असनलगायत मुख्य बजारमा घिउ, चाकु, तिलको लड्डु किन्नेहरुको भीड लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.