|

काठमाडौं : माघे सङ्क्रान्तिको पूर्व सन्ध्याको अवसरमा टुँडिखेलमा नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर संघ को आयोजनामा टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरिएको छ। कार्यक्रमको अवसरमा विभिन्न मगर समाजबीच मगर नाच प्रतियोगिता पनि आयोजना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.