|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीबाट सरकारमा सामेल केही मन्त्रीको कार्यसम्पादन बिलकुलै सन्तोषजनक नरहेको बताएका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन्। 

अहिले संघीय सरकारमा कांग्रेसबाट ९ मन्त्री सहभागी छन्। यीमध्ये केही मन्त्रीको मात्र कार्यसम्पादन सन्तोषजनक रहेको महामन्त्री शर्माको प्रतिवदेनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘पार्टीबाट मन्त्री रहेका मन्त्रीहरूमध्ये केही मन्त्रीको मात्र कार्यसम्पादन सन्तोषजनक छ तर केहीको भने बिलकुलै ठिक देखिएको छैन।’  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.