|

काठमाडौं :ठमेलस्थित एक होटलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

हुण्डी कारोबार भइरहेको आशंकामा छापा मारिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। होटलबारे प्रहरीले आधिकारिक नखुलाए पनि सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसमेतको लगानी रहेको होटल भियना रहेको बुझिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.