|

चीनको जिलिनमा भूतपूर्व वन फार्मकर्मीले २७ वर्षमा ३० हजारभन्दा बढी रूख रोपेका छन्। लिउ सियाओगुआङ जिलिनमा वन फार्म मजदुरको रूपमा काम गर्ने गर्थे। उनले सन् १९९७ मा रूख रोप्ने प्रयास शुरु गरेका थिए।

जबसम्म खुला ठाउँ रहन्छ आफू रूख रोपिरहने उनले बताए। पशुपंक्षीको रक्षा गर्नु मानिसको दायित्व भएको बताए। 

झन्डै तीन दशकपछि लिउले रोपेका रूखहरू हरियाली वनमा परिणत भएका छन्। जसले प्रत्येक वर्ष १० हजारभन्दा बढी प्रवासी चराहरूलाई गुँड र प्रजनन गर्न आकर्षित गर्दछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.