|

काठमाडौं : सहकारी पीडितहरू यतिबेला राजधानी केन्द्रित आन्दोलनमा छन्। 

विगत चार दिन देखि आन्दोलनरत सहकारी पीडितहरू आज पनि माइतीघरबाट बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले बानेश्वरमा निषेधित क्षेत्र मा प्रदर्शन गरकेा हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.