|

काठमाडौँ : सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नति गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने घोषणा गरेका हुन्।

अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी डेटाहरु राखिने गरिएको छ भने हेटौँडामा यसैको डिजास्टर रिकभरी सेन्टर स्थापना भएर सञ्चालनमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.