|

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

सातौं ओभरमा ओपन कुशल भुर्तेल गुमाएको नेपालका कप्तान रोहित पौडेल शून्यमा आउट भए। भुर्तेलले १३ रन बनाए। यस्तै १४ औं ओभरमा अनिल शाह २७ रन बनाएर आउट भए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.