|

काठमाडौं : सिन्धुलीमा जडिबुटी खोज्न जंगल गएका एक पुरुषको लडेर मृत्यु भएको छ। मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

शुक्रबार दिउँसो १ बजे जंगल गएका उनि राति अबेरसम्म नफर्किएपछि खोज्ने क्रममा शनिबारे मुंग्रशिर भीरको खोँचमा मृत फेला परेको हो। दंगालीको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.