|

काठमाडौँ : कवाड व्यवसायीलाई नहटाउनु भन्ने उच्च अदालतको आदेश नटेरी महानगरले आफ्नो टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीले महानगरविरुद्ध फेरि  प्रदर्शन गरेका छन्। 

केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका  छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.