|
फाइल फोटो

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन्।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए। नेता सिंहले स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन्। 

नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.