|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ को पहिलो पटक सार्वजनिक मत परिणाममा वाम गठबन्धनका उम्मेदवार एमालेका राजन भट्टराईले अग्रता लिएका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनाको पहिलो पटक सार्वजनिक मत विवरण अनुसार भट्टराईले १२४१ र कांग्रेसका थापाले १०३९ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.