|

दाङ: दाङ क्षेत्र नम्वर ३ मा कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ८ सय ७ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।

उनलाई पच्छाएका एमालेका हिराचन्द्र केसी ७ सय ६८ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवार बीचको मतान्तर ३९ मत रहेको छ।  प्रदेशतर्फ  'क' माओवादीका जगप्रसाद शर्माले ७ सय ६६ मत ल्याएका छन्। त्यस्कै कांग्रेसका डिल्लीबहादुर चौधरीले ६ सय ९५ मत ल्याएका छन्। त्यस्तै 'ख' मा एमालेका उत्तरकुमार वलीले ८ सय ७ कांग्रेसका बुद्धिराम भण्डारीले  ५ सय ८९ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.