|

इलाम: पूर्व प्रधानमन्त्री तथा एमाले नता झलनाथ खनालले इलाम १ मा अग्रता कायम गरेका छन्। उनले प्रतिस्पर्धी कांग्रेस उम्मेदजारको तुलनामा १४ सय २ मत बढी लिएर अग्रता कायम गरेका हुन्। 
पछिल्लो परिणाम अनुसार बाम गठबन्धन तर्फका एमाले उम्मेदवार झलनाथ खनालले  ३ हजार ४८ मत ल्याएका छन्। उनलाई पच्छ्याएका कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेल १६ सय ४६ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.