धादिङमा पेस्तोलसहित दुईजना पक्राउ
धादिङ : खनियाबास गाउँपालिका–२ अक्थलीका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अविनाश तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले ...