धनुषा

  • कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु

    काठमाडौं : जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका...

  • जनकपुरमा आज जानकी नवमी मनाइँदै

    जनकपुरधाम : मिथिलाञ्चलमा शुक्रबार  जानकी नवमी मनाइँदै छ। जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा  बिहान साढे ७ बजे दूधमती शाही स्थान भएको बताए । मध्याह्न १२ बजे जानकीको प्राक्टय बधाइ मंगलगान र आरती, ४ बजे मन्दिरबाट डो...

  • भारतमा चुनाव, नेपालमा रेल बन्द

    जनकपुरधाम : भंगहा-जनकपुर जयनगर रेल शुक्रबारदेखि तीन दिन बन्द हुने भएको छ। भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रवारदेखि सोमवारसम्म भंगहा-जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। ...

  • डिप ट्युबेलको ट्रान्सफर्मर चोरी भएपछि किसानले सिँचाइ गर्न पाएनन्

    धनुषा : सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठ ‘डिप ट्युबेल’का ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन्। मधेश प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी ...

  • धनुषामा अपांगमैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन कठिनाइ

    जनकपुरधाम : धनुषाका अधिकांश सरकारी कार्यालय अपांगमैत्री नहुँदा सार्वजनिक सेवा सुविधा लिन र हक, दावी गर्न कठिनाइ भएको अपांगता भएका व्यक्तिले गुनासो गरेका छन्। यस्ता कठिनाइ मुख्य गरेर संघसंस्थामा काम गर्ने र सेवाग्राही अपांगता भएका व्यक्तिले भोग्नु परिरहेको सुनैन दा...

  • माओवादी र एमालेले समर्थन फिर्ता लिएसँगै मधेश सरकार संकटमा

    जनकपुरधाम : सत्ता गठबन्धनको माओवादी केन्द्रका मधेश सरकारमा रहेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मधेशको ठूलो दल एमालेका मन्त्रीहरुको सामूहिक राजीनामासहित समर्थन फिर्ता लिएपछि मधेश सरकार संकटमा परेको छ। माओवादी केन्द्रका २ जना मन्त्रीले सरकारबाट राजीनाम...

  • अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइयो : अध्यक्ष यादव

    जनकपुरधाम : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइएको दावी गरेका छन्। मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्...

  • स्वामी रामभद्राचार्य जनकपुरधाममा (तस्वीरहरू)

    जनकपुरधाम : धर्मगुरु तुलसीपीठाधीश्वर जगद्‌गुरु रामानन्दाचार्य कथा व्यास स्वामी रामभद्राचार्य शनिबार जनकपुरधाम आइपुगेका छन्। उनलाई जानकी मन्दिरमा भव्य स्वागत समेत गरिएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव सहितका साधुसन्त र श्रद्धालु तथा नगरवासी...

  • संसदीय अभ्यासमा बाधा गर्ने काम भयो : निधि

    जनकपुरधाम : प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सहकारीमा भएको ठगीमा संसदीय छानबिन समिति नबनाएर संसदीय अभ्यासमा बाधा पर्ने काम भएको बताएका छन्। उनले नेपाली जनताले दुःख गरेर जम्मा गरेको अर्बौँ रकम हिनामिना भएको बताएका छन्। शनिबार जनक...

  • जनकपुरको रेल तीन दिन बन्द

    काठमाडौं : जनकपुर-जयनगर-भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको छ। भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको हो।  भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन...

  • मधेश प्रदेशका लोसपा सांसद शर्मा निलम्बित

    जनकपुरधाम : जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। शुक्रबार मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै लोसपाका संसदीय दलका नेतासमेत रहेका शर्मा निलम्बनमा परेको जानकारी दिए। गत मंसिर २८ गते लोसपाक...

  • गठबन्धन सरकारले जनता र देशको पक्षमा काम गर्न सकेन : निधि

    जनकपुरधाम : प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले मजदुरको समस्या समाधानका लागि नेपाली कांग्रेस गम्भीर रहेकाले श्रमिकका लागि सामाजिक सुरक्षा सम्बन्धी ऐन ल्याएको बताएका छन्। बुधबार जनकपुरधाममा १३५ औं मजदुर दिवसको अवसरमा नेपाल ट्रेड यूनियन काँग्र...

  • रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं : धनुषाको नकटाझिजमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  मिथिला नगरपालिका-२, नकटाझिजस्थित ढल्केबर-जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो। उनको परिचय खुल्न नसकेको ...

  • मधेशमा बालविवाह नियन्त्रण गर्न १० वर्षे रणनीति तयार

    जनकपुरधाम : मधेश प्रदेशका जिल्लामा बालविवाहको उच्च दरमा कमी ल्याउन प्रदेश सरकारले वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवसको रूपमा यो वर्ष पनि सोमबार मनाएको छ। बालविवाहविरुद्धको दिवस २०८१ ‘छोराछोरी बराबरी, बीस पारी बिहेबारी’ मधेश किशोर-किशोरी परिस...

  • धनुषामा मृत फेला परेका युवक भारतीय

    जनकपुरधाम : धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको मंगलबार पहिचान खुलेको छ। मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउद्दिन रहनुभएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिव...

  • ‘जुनोटिक्स रोगबाट बच्न पशुजन्य पदार्थको उपभोग सुरक्षित तरिकाले गरौँ’

    जनकपुरधाम : मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले प्रदेशमा मासु तथा दुग्ध मिसन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। ‘पशु चिकित्सकहरू आवश्यक स्वास्थ्यकर्मी हुन्’ मूल नारा सहित २४ औं विश्व भेटेरिनरी दिवस २०८१ को अवसरमा शनिबा...

  • आगलागी प्रभावित क्षेत्रमा पुगे मधेशका मुख्यमन्त्री

    जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरी मटिहानी नगरपालिका-६ स्थित आगलागी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन्।  काठमाडौँबाट फर्किएलगत्तै मुख्यमन्त्री यादवले मटिहानी पुगी आगलागीप्रभावित क्षेत्र निरीक्षणका साथै पीडित परिवा...

  • धनुषाको होटलमा युवक मृत फेला

    काठमाडौं : धनुषाको जनपुरस्थित एक होटलमा युवक मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित नमुना होटेल एण्ड गेष्ट हाउसमा मित कुसियैत यादव मृत भेटिएका हुन्।  हिरो साँझ ७ बजे होटल छिरेका यादव राति ११ बजे मृत फेला परेको धनुषाका प्...

  • गेष्ट हाउसमा मृत अवस्थामा भेटिए महिला र पुरुष

    जनकपुरधाम : जनकपुरधामको रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा मंगलबार महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्। महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र सोही ठाउँ माइत भएकी प्रिया (नाम परिवर्तन) झुन्डिएको अवस्थामा भेटिएका छन्...

  • मधेशमा चार मन्त्री थपिए‚ आजै शपथ

    जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्रिपरिषद्  विस्तार गरेका छन्।​ चौथोपटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्  विस्तार गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा भरतप्रसाद साह विनाविभ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]