ई-रिक्सा चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु
जनकपुरधाम : ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुस...