इलाममा पिकअप दुर्घटना : एकजनाको मृत्यु
काठमाडौं : इलाम नगरपालिकामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। इलाम-५ सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। गोरु बोकेको प्र १-०३-००१ च ००६९ नम्बरको पिकअप गएर...