कोरोना संक्रमणबाट ओखलढुङ्गामा थप दुईजनाको मृत्यु
ओखलढुङ्गा : कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–१२ का ६९ वर्षीय र वडा–११ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। वडा नम्बर ११ का पुरुषको शनिबार राति उपचारका क्रममा ओखलढुङ्गा सामु...