०३ असार २०८१, सोमबार (Monday, 17 June, 2024)

सर्लाही

  • सर्लाहीमा बाढीले दुईजनाको मृत्यु, ७० जनाको उद्धार

    सर्लाही : जिल्लामा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ।  सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। चौधरी सोमबार राति...

  • बागमती नदीमा खतराको घण्टी, तटीय क्षेत्र डुबान र कटान

    सर्लाही : सर्लाही र रौतहट सीमा भएर बग्ने बागमती नदीमा जलसतहले खतराको सीमा नाघेको छ। बाढी निकै बढेपछि बागमती सिँचाइअन्तर्गत रहेको ब्यारेजका ३५ वटै ढोका खोलिएको छ। आज बिहान ८ बजे नाप्दा बागमती नदीमा पानीको सतह ९ मिटर पुगेको पँधेरा दोभान जलसतह मापनकेन्द्रका लिल...

  • मलंगवामा तामाङ र मगर समुदायको विरोध प्रदर्शन

    सर्लाही : अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिविरुद्ध आज (सोमबार) सर्लाही सदरमुकाम मलंगवामा पनि विरोध प्रदर्शन भएको छ। नेपाल मगर संघ जिल्ला समिति सर्लाही र नेपाल तामाङ घेदुङ जिल्ला समिति सर्लाहीले संयुक्त रुपमा विरोध प्रदर्...

  • २० करोड पर्ने काठ थन्कियो, कर्मचारीले पाएनन् एक वर्षदेखिको तलब

    सर्लाही : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब २० करोड मूल्यको काठ बिक्री नभएर थन्किँदा १४६  कर्मचारी करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित छन्।  सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ सूत्र (हुबर) लागू गरेपछि परियोजना क्षेत्रबाट उत्पादन...

  • लम्पी स्किनलाई महामारी घोषणा गर्न मागसहित सर्लाहीमा चक्काजाम

    सर्लाही : पशु चौपायामा व्यापक फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणसहितका माग राख्दै सर्लाहीको हरिवनमा आज (शुक्रबार) चक्काजाम गरिएको छ। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्गअन्तर्गत हरिवन ...

  • 'लम्पी स्किन' को नियन्त्रणमा बेवास्ता गरेको भन्दै चक्काजाम

    सर्लाही : पशुचौपायमा व्यापक मात्रामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणसहितका विभिन्न माग राख्दै सर्लाहीको हरिवनमा आज चक्काजाम गरिएको छ। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्गअन्तर्गत हरिवन बज...

  • सवारी दुर्घटना : एक वर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

    सर्लाही : जिल्लामा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो। य...

  • बाटो भत्किएपछि चुरे क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर (तस्वीरसहित)

    सर्लाही : केही दिनको वर्षाका कारण बाटाघाटा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दैनिकी कष्टकर बनेको छ।  वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटा वर्षाले क्षतविक्षत बनाएपछि त्यस क्षेत्र...

  • कतै रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइमा किसान

    सर्लाही : सर्लाहीको उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन्। कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाक...

  • सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    सर्लाही : सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा (आज) शुक्रवार दिउँसो एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन्। महतोले घर...

  • सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

    सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्। नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना जन्मसिद्धका सन्तानलाई वंशजको न...

  • वन विकास परियोजनाका कर्मचारी १० महिनादेखि तलबविहीन

    सर्लाही : सागरनाथ वन विकास परियोजनाका १४६  कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन्।  वन पैदावार विकास समितिअन्तर्गत रहेको परियोजनाका  स्थायी ३६, करार १० र दैनिक ज्यालादारीका  विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्...

  • दाइजोलाई लिएर दुई महिलाको हत्या

    सर्लाही : दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।             ...

  • तस्करीको मल नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार

    सर्लाही : सर्लाहीको धनकौल गाउँपालिका–७ बैरिया टोलमा आज दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।  स्थानीय राजु सहनीको घरमा लुकाइछिपाइ राखिएको भारतीय अवैध मल जिल्ला प्रहरी कार्यालय मलंगवाको टोली...

  • पिकअप दुर्घटनामा एकजनाको मृत्यु,  दुई घाइते

    सर्लाही : जिल्लाको बरहथवामा आज मध्यान्ह पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। बरहथवाबाट चक्रघट्टातर्फ गइरहेको प्रदेश–२–०३–००१ ख ३५२३ नम्वरको पिकअप नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत बरहथवा नगरपालिका–१...

  • तराईमा गर्मीजन्य बिरामी बढे

    सर्लाही : सर्लाहीमा गर्मीजन्य संक्रमणका बिरामी बढेको चिकित्सकले बताएका छन्। निजी तथा सरकारी अस्पतालमा गर्मीबाट हुने संक्रमणका बिरामी उपचारका लागि आउने दर अत्यधिक बढ्न थालेको हो। गर्मी बढ्दा झाडापखाला, अपच, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, ज्वरो, रुघाखोकी, टाइफाइडजस्...

  • नौ महिनादेखि तलब नपाएको भन्दै कर्मचारी आन्दोलित

     सर्लाही : सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन्। सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी सङ्गठन प्रारम्भिक कार्य समितिका पदाधिकारीले  संयुक्तरुपमा आन्दोलन सुरु गर...

  • गर्मीले सर्लाहीको जनजीवन आक्रान्त

    सर्लाही : सर्लाहीसहित तराई क्षेत्रमा खडेरी लम्बिँदा जनजीवन प्रभावित बनेको छ। पानी नपरेर अत्यधिक गर्मी हुँदा दैनिकी प्रभावित हुन थालेपछि स्थानीय बासिन्दा वर्षाको प्रतीक्षामा छन्। दिनभरको टन्टलापुर घाम र तातो हावाका कारण सर्वसाधारण घरबाहिर निस्कन गाह्रो परेको छ। बागम...

  • सर्लाहीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

    सर्लाही : जिल्लाको बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।​ गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र सोही ठाउँका ३२ वर्षीय ताजबावु दर्जी बिहीवार पक्राउ परेका हुन्। जिल्लाको मधुवनबाट काठमाण्डौ जा...

  • मिटरब्याजीलाई कानुनी दायरामा ल्याएरै छाड्छु : गृहमन्त्री श्रेष्ठ

    सर्लाही : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई शोषण गर्ने मिटरब्‍याजीलाई कानुनको दायरामा ल्याउन वर्तमान सरकार कठोर भएर लागिपरेको बताएका छन्। आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]