विजय कार्की

  • एक महिनादेखि शव विदेशमै, उतै दाहसंस्कार गर्न म्यानपावरकाे दबाब

    उदयपुर :  परिवारको खुशी आर्थिक अवस्था सुधार गर्ने विदेशिनेको लर्को लामो छ। ति मध्ये कति परिवारको दुखमा मल्हम लगाउन सफल भएका छन् भने कति कफिनमा फर्किन बाध्य छन्।  वैदेशिक रोजगारमा जानेहरू सबै  सकुशल नेपाल फर्किने अवस्था छैन।   उदयपुरको ए...

  • उदयपुरमा लकडाउनको धज्जी उडाउँदै सर्वसाधारण

    उदयपुर : उदयपुरको एउटै गाँउमा २८ जनामा कोरोना संक्रमण भएपछि प्रदेश सरकारले जिल्लालाई पूरै सिल गर्‍यो।  तर यति धेरै संख्यामा कोरोना संक्रमित भेटिँदा पनि जिल्लामा लकडाउन कार्यान्वयन फितलो देखिएको छ। लकडाउन कडा पार्न प्रशासन चुकेको देखिन्छ भन्ने सर्वसा...

  • बारीमै कुहियो तरकारी, खेर गयो मिहिनेत

    उदयपुर : यतिबेला तरकारी नबिकेर खेतबारीमै कुहिन थालेपछि उदयपुरका किसान चिन्तित छन्। जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केमा एउटै गाउँका २८ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि जिल्लालाई प्रदेश सरकारले सिल गरेको छ।  जिल्ला सिल भएसँगै व्यावसायिक रुप...

  • ‘भुल्केका जनतालाई भोकै मर्न दिँदैनौँ'

    उदयपुर : २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएर सिल गरिएको उदयपुरको भुल्के क्षेत्रमा स्थानीय तहले अपनाएको सतर्कता र राहत वितरण लगायतका कदमले जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ। एकै स्थानमा रहेका धेरै मानिसहरूमा संक्रमण भेटिएपछि सो क्षेत्रमा पसलेहरूले कोरोना ...

  • उदयपुरमा १०५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    उदयपुर : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उदयपुरमा ११० जनाको परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ आएको छ। पिसिआर विधिबाट ११० जनाको कोरोना परीक्षण गरिएको थियो। पाँच जनाको रिर्पोट आउन बाकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका ...

  • उदयपुरको भुल्के : जहाँ २७ कोरोना संक्रमित भेटिए, यस्तो छ पछिल्लो अवस्था

    उदयपुर : उदयपुर देशकै सबैभन्दाबढी कोरोना संक्रमित भेटिएका छन्। बुधबारसम्मको विवरण अनुसार उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा मात्रै २७ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये १६ जना भुल्केस्थित मस्जिदमा बसेका हुन्।  मंगलबार एकैदिन (कोभिड-१९) का ११ ज...

  • उदयपुरमा कोरोना जाँच उपकरण अभाव, खोटाङमा हिँडडुलमा रोक

    उदयपुर : कोरोना भाइरस तीव्ररूपमा  फैलिएर समुदाय पनि संक्रमित भएपछि उदयपुरमा जाँच तीव्र पारिएको छ। २४ जना सङ्क्रमित पुगेको उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के र आसपासका क्षेत्रमा थप व्यक्तिको कोरोना परीक्षणका लागि उपकरण पनि अभाव भएको छ।  भुल्के र त्र...

  • कोरोना संक्रमित भेटिएको मस्जिद सिल, चार महिनाअघिको रेलको टिकट भेटियो

    उदयपुर : उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितलाई १ नम्बर प्रदेशको आइसोलेसनमा राखिनेका भएको छ। १२ संक्रमित र अन्य चारजनालाई प्रदेश १ ले बनाएको कोरोना विशेष अस्पतालमा उपचारका लागि पठाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। ...

  • लकडाउन नटेर्नेलाई दिनभरी तातो घाममा सेकाइयो

    उदयपुर : उदयपुरमा प्रहरीले सक्रियता बढाउदै लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर दिनभर तातो घाममा राखेको छ।  लकडाउन उल्लंघन गर्दै मानिसहरु अनावश्यक हिँडडुल गरेपछि प्रहरीले कडाई गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनलार्ई शनिबारबा...

  • मनकारी प्रहरी जवान, जसले दिए एक सातादेखि भोकै हिँडेका १२ मजदुरलाई खाना

    उदयपुर : कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारी रुपमा फैलिएपछि नेपाल सरकारले  लकडाउन लगाएको छ। लकडाउनको मारमा सबैभन्दा बढी दैनिक मजदुरी गरी खाने सर्वसाधरण परेका छन्। दैनिक मजदुरी गर्नेहरु लकडाउनका कारण कामविहीन भएका छन्। कामविहीन भएपछि उन...

  • प्रहरी जवानले जब ८२ वर्षका थकित पैदल यात्रीलाई देखे

    उदयपुर : ‘लकडाउन’को पाचौँ दिन, दिउँसो करlब २ बजेको तातो घाममा प्रहरीहरु उदयपुर सदरमुकाम गाईघाट बजारको बसपार्क क्षेत्रमा ड्युटी गरिरहेका थिए।  बजार पूरै सुनासान थियो। प्रहरीका गाडी, एम्बुलेन्स र आकस्मिक सवारीसाधनहरु मात्रै सडमा गुडिरहेका थिए। ...

  • कोरोनाविरुद्ध लड्न उदयपुरमा यस्तो छ तयारी (तस्बिरहरू)

    उदयपुर : उदयपुरका आठवटै स्थानीय तहहरूले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टाइन बनाएका छन् भने नगरपालिकाहरूले सुविधासम्पन्न ‘आइसोलेसन’ तयार गरेका छन्‌।  जिल्लाको चौदण्डीगढी नगरपालिकाल...

  • कटारी अस्पतालको आइसोलेसनमा राखिएका बिरामी भागे

    उदयपुर : उदयपुरमा कोरोना भाइरस संक्रमण आशंका गरिएका एक बिरामी कटारी अस्पतालको आइसोलेसनबाट भागेका छन्। ताप्ली गाँउपालिका घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती आइसोलेसनबाट भागेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले जानकारी दिए। उनले भने, &lsqu...

  • कतारबाट आएका २ युवा उदयपुर, दुवैलाई ज्वरो

    उदयपुर : कतारबाट गत चैत ५ गते नेपाल आएका दुईजना युवक क्‍वारेन्टाइनमा नबसी सीधै उदयपुरको बेलका आइपुगेको खुलेको छ। उनीहरु काठमाडौंबाट उदयपुर आएर  क्वारेन्टाइनमा नबसी घरको काम गरिरहेको अवस्थामा भेटिएका हुन्। उनीहरुलाई ज्वारो पनि आएको छ...

  • आकर्षक परेवा झरना : पर्यटक पुर्‍याउनै समस्या

    उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका २ बर्रे स्थित परेवा झरना प्रचार–प्रसार नहुँदा ओझेल परेको छ।  उदयपुरगढी गाउपालिका-३ मा रहेको  जरूवा वजारबाट करिब ३ घण्टाको पैदल यात्रापछि साइपा हुँदै पुगिने र विभिन्न जातजातिसँग सम्बन्धित स्थानीय जनजिवन बु...

  • तेजपत्ता नबिकेपछि उदयपुरका किसान निराश

    उदयपुर : जिल्लाको दुर्गम क्षेत्रका किसानहरूको मुख्‍य आम्दानीको स्रोत बनेको तेजपत्ता नबिकेपछि यहाँका किसानहरू निराश बनेका छन्। सडकको समस्याका कारण तेज नबिकेपछि किसानहरूले तेजपत्ता नकाटी बोटमै छाड्न थालेका छन्। तेजपत्ता पहाडी तथा दुर्गम क्षेत्रमा जस्तोसुकै भिरालो ज...

  • मुद्दा लड्दालड्दै सुकुम्बासी अवस्थामा पुगे कालिखोलाका ३९ परिवार

    उदयपुर : उदयपुरको कटारी नगरपालिका-१ कालिखोलाका ३९ घरपरिवार गाउँले मुद्दा लड्दा लड्दै सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन्। २०३० सालदेखि बसोबास गर्दै आएका स्थानीयविरुद्ध सोही गाउँका दानबहादुर माझीले २०७४ सालमा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गरेको मुद्दा दर्ता गर...

  • विद्यार्थीका नेताको तरकारी खेती : महिनामै कमाउँछन् ५० हजार

    उदयपुर : भनिन्छ– ‘मिहिनेत गर्ने हो भने असम्भव केही छैन, परिश्रम गर्ने हो भने ढुंगामा पनि सुन फलाउन सकिन्छ।’ सामान्य रूपमा नेपाली समाजमा विद्यार्थी नेता भन्नाले लामो समय क्याम्पसमै बसेर राजनीति गरिरहने प्रौढ उमेरका विद्यार्थीले काका, काकी भन्न सुहा...

  • लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षको कार्यकक्षमै बमजस्तो शंकास्पद वस्तु भेटियो

    उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ।  अध्यक्षको कार्यकक्ष छिर्ने ढोकानजिक कुकरबाट तार जडान गरी मोबाइलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला भेटिएको हो। अहिले त्यो शंकास्पद वस्तु हटाउन नेपाली सेनाको...

  • त्रिवेणी मेलाको आकर्षण नै बोटिङको मजा (फोटो फिचर)

    उदयपुर : उदयपुरको त्रिवेणी मेलामा प्रमुख आकर्षणका रूपमा बोटिङ देखिएको छ। उदयपुरको कटारी नगरपालिका-२ खोक्सामा माघ १ गतेदेखि १५ दिनसम्म सुरु भएको मेलामा जल सयरको समेत सुविधा थपिएको छ। उदयपुर-२ ख का प्रदेश सांसद कला घलेले भनिन्, 'मेला अत्यन्तै रमाइलो छ। त्यस...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]