भर्खरै

कर्णाली : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबारदेखि सकिएसँगै रिक्त रहेको उद्योग मन्त्रालयको जिम्...

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टिमकी सदस्य सीता राना मगरले व्यक्तिगत तर्फ टी-२० वरीयतामा सुधार गरेकी छिन्। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीताले दुई स्थान सुधार गरेकी हुन्। उनी महिला तर्फको ब्याटिङ वरीयतामा ६२ औँ...

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्। सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुद...

काठमाडाैं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनम...

भक्तपुर : हिन्दुहरूले मान्दै आएको चारधाममध्येको एक धाम हो द्वारका धाम। नेपालहरू द्वारका धामको दर्शन गर्नु परे भारतमा रहेको द्वारका धाम जाने गर्छन्। यसर्थ नेपालमा पनि द्वारका धामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित ...

बैतडी : सुदूरपश्चिम प्रदेशमा एकैदिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ। गएको २४ घण्टामा एक हजार १०७ जनाको परीक्षण गर्दा ८४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीक...

बैतडी : सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल शुरु भएको छ। दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई लिइन्छ। विशेष गरेर सुदूरका पहाडी समुदायले यो पर्व मनाउने गर्दछन्। गौरा एकादशीपछि यहाँ गौराको चहलपहल शुरु भएको दोगडाकेदार गाउँपालिका-३ की फुनडी...

काठमाडौं : जनता समाजवादी पार्टी छाडेर हालै नयाँ पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव पनि अब गठबन्धनमा मिसिने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरुले आज साँझ बालुवाटारमा भेटेर यस बिषयमा छलफल गरेका हुन्। मंसि...

भोजपुर : कोरोना भाइरस (कोभिड १९) बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीहरूमा समेत कोरोना पोजेटिभ देखिएपछि विद्याल...

काठमाडौं : ह्यापी किड्स किन्डरगार्टेन धोबीखोला करिडोर छेउमा सञ्चालित छ। अनामनगरको मदन भण्डारी कलेज अगाडि रहेको उक्त किन्डरगार्टेन रहेको भवनको आँगनमा सानो खेल्ने ठाउँ छ। तर यो किन्डरगार्टेन महानगरपालिकाले तोकेको विद्यालय मापदण्...

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा यतिबेला विवाद सुरु भएको छ। वृन्दावन नगरपालिकाको वडा नं—४ हर्दिया पल्टुवमा निर्माण हुन लागेको १५ शैयाको अधारभूत अस्पताल सो स्थानबाट सारेर अन्यत्र लान लागेको भन्दै सो पालिकामा विवाद सुरु भएको हो। वृन्दावन...

नेपालको प्रशासन र कर्मचारीको कार्यशैलीलाई नजिकबाट नियाल्दै आएका प्रशासनविद् भीमदेव भट्टले तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेर बिताए। लोकसेवा आयोगका आयुक्तका रूपमा काम गरेका भट्ट लोकसेवाबाट अवकाश पाएपछि पनि लोकसेवाका प्रतियोगीको प...

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले पार्टीअध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँड हुनुपर्ने बताएका छन्। मंगलवार संसद बाहिर सञ्च...

काठमाडाैं : थापाथलीस्थित नर्भिक अस्पताललाई कानूनको पालना गर्न काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले आग्रह गरेका छन्।​ अस्पतालले सरकारी जग्गामा अनुमति विना संरचना बनाएर हडपेको सन्दर्भमा मेयर शाहले यस्ताे बताएका हुन्। महानगरले साेमबार २४ घ...

जनकपुरधाम : जनकपुरधाममा ३ दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलिप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव आज फेला परेको हो। महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुरा...

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९ बाट पुरस्कृत हुनेहरूकाे नाम सार्वजनिक गरेको छ। आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार&n...

काठमाडौं : जनता समाजवादी पार्टी छाडेर हालै नयाँ पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। मंसिर ४ गते सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोकेसँगै नेपाल समाजवादी पार्...

इलाम : गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको छ। लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया...

बागलुङ : यतिबेला एउटा तस्वीर सामाजिक संजालमा खुब भाइरल छ। जुन तस्वीर हो, निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पतालकाे। एक वर्ष अगाडि निसीखोला गाउँपालिकाले केन्द्र सरकारकाे बजेटबाट अस्पताल निर्माण ...

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन्।  संसद बाहिर मंगलबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा उनले प्रधानन्यायाधीशविरुद्धकाे महाभिय...