|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो साढे ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लगत्तै अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.