|

दैलेख : सुर्खेतको लादेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दैलेखको भगवतीमाई गाउपालिका वेस्तडाबाट सुर्खेततर्फ जाँदै गरेको बस सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१४ लादेमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रहरीले बस दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य घाइतेको उद्धार भइरहेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.