|

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज साँझ ८ बजे बस्ने केन्द्रीय कमिटीको बैठक निर्धारित समयमा शुरु हुन सकेन।

महाधिवेशन उद्‌घाटनपछि भएको ट्राफिक जामकै कारण समयमा शुरु हुन नसकेको हो।

केन्द्रीय कमिटीको बैठक सौराहास्थित सेभेनस्टार होटलमा साँझ ८ बजे बस्ने तय भएको थियो।

तर, जामले गर्दा केन्द्रीय कमिटीका नेताहरू नै समयमै होटलमा पुग्न नसक्दा निर्धारित समयमा बैठक शुरु हुन सकेन।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.