|

काठमाडौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको महाधिवेशनमा आउन चाहँदा चाहँदै पनि आउन नसकेको बताएका छन्। 

माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अस्तिसम्म हामीले सम्मेलनका रुपमा हुन्छ। राजनीतिक दललाई बोलाउने कार्यक्रम छैन भन्ने सुनेका थियौँ। त्यही भएर पार्टी अध्यक्ष आफ्नो नियमित कायको लागि उपत्यका बाहिर जानुभएको छ। आउन चाहँदा चाहँदै पनि आउन सक्नुभएन।’ 

पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष पदमा निर्वाचित हुने लागेकोमा बधाई दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.