|

काठमाडौं‌ :  नयाँ बानेश्वरमा संसद बैठक शुरु भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमा (मिलेनियम च्यालेन्स कर्पोरेसन नेपाल कम्प्याक्ट) छलफलका लागि आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका छन्। एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा गत फागुन ८ गते टेबल भएको थियो।

एमसिसीकै कारण संसद बैठक सूचना टाँस गरेर आजसम्म सारिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.