|

विराटनगर : नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीले होलीको अवसरमा होली मिलन कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको छ।

विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागी थिए।

पहाडी र हिमाली भेगमा हिजो फागु अर्थात् होली पर्व मनाइएको थियो। आज तराई/मधेशमा धूमधामका साथ यो पर्व मनाइँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.