news

|

विराटनगर : तराईका विभिन्न स्थानसँगै विराटनगरमा पनि आज (शुक्रबार) हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ। तराईका विशेष गरी झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा आजकै दिन हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको हो।

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एकापसमा रङ,अवीर लगाइदिने शुभकामना आदानप्रदान गर्ने साथै मिठो परिकार बनाएर खाने र खुवाउने नाचगान गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.