|

वीरगन्ज : राप्रपा पर्साले आयोजना गरेको चुनावी आमसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलगायत केन्द्रीय नेताहरू वीरगन्ज आइपुगेका छन्।

राप्रपा पर्साले वीरगन्जको घण्टाघर चोक छेउको बिपी उद्यानमा चुनावी आमसभा गरिरहेको छ। यहि ठाउँमा गएको २२ गते नेकपा एमालेले पनि आमसभा गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.