|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका छन्। 

सोमबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। 

संविधानसभा सदस्य रहेका पौडेल संविधानसभा सदस्य परिषद् संयोजक पनि रहेका छन्। 

उपमेयरमा उम्मेदवारी दिएकी काफ्ले अखिल नेपाल महिला संघको मकवानपुर जिल्ला अध्यक्ष रहेकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.