सुर्खेत : नेपाली कांग्रेस भेरी नगरपालिका जाजरकोट उपसभापति दलबहादुर रानाले नेपाली कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्।
उनलाई कांग्रेस त्यागेको आधा घण्टा भित्र वडाध्यक्षको टिकट नेकपा एमालेले दिएको थियो।
उनी एमालेको तर्फबाट भेरी १० को वडाध्यक्षका उम्मेदवार भएका छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।