|

काठमाडौं : नेपाली चलचित्रका अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीमा भित्र्याएका हुन्। 

अभिनेता केसीसहित नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस प्रवेश गरेका अभिनेता केसी यसअघि एमालेमा प्रवेश गरेका थिए। एमालेबाट काठमाडौं १ बाट सिफारिस भएपनि विरोधका कारण टिकट पाएका थिएनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.