|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय २१ जनाको कोरोना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लामो समयपश्चात् थप एकजना संक्रमितको मृत्यु भएको छ।

हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,आज १८ जना कोरोनामुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.