|

काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४‍‍.७ म्याग्निच्यूडको भूकम्प गएको हो। 

भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा गरिएको छ।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा) भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.