|

काठमाडौं : पछिल्लो २४ घन्टामा  देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २११ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। 

आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा २६ जना सक्रिय संक्रमित रहेका छन्। 

हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.