|

काठमाडौं :  नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ। असार २७ गतेदेखि  तीनदिनसम्म चल्ने प्रदर्शनीमा ४२ जना कलाकारले तयार पारेका ५० भन्दा बढी क्यारिकेचर समावेश छन्।

प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको क्यारिकेचर राखिएको छ। यस किसिमको प्रदर्शनी वि.सं २०७४ सालदेखि नै नियमित रूपमा हुँदै आइरहेको आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.