|
फाइल

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ।

काठमाडौं मलअगाडि नक्सा पास नगरी बनाइएका संरचना भत्काए र महानगरपालिका अहिले न्यूरोडको आरबी कम्प्लेक्सको  संरचना भत्काउन थालेको हो।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ। घटनास्थलमा मेयर बालेन साह आफैँ उपस्थित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.