|

चितवन :  अखिल क्रान्तिकारीको केन्द्रिय छात्रा बिभाग प्रमुखमा प्रविना अधिकारी चयन हुनुभएको छ। 

सम्पत्ति र सत्तामा समान सहभागिता शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने नारासहित भाद्र २५ र २६ गते दुइ दिन  सम्म चलेको  चितवनको  केन्द्रिय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।

माओवादी केन्द्रका उपमहासचिव  पम्फा भुषालले  रामपुर स्थित कृषी क्याम्पसमा उद्घाटन गरेको भेलालाई अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित कञ्चन खनाल सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.