|

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। 

अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।

यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्रहरी प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.