|
फाइल तस्वीर

काठमाडौं : धरानमा एउटा घरको नक्सा पास गर्न पाँच वटा विरुवा रोप्नुपर्ने नियम लागू हुने भएको छ।

धरान उप-महानगरपालिकामा मेयर हर्क साम्पाङले घर निर्माणमा बिरुवा अनिवार्य रोप्नुपर्ने नियम लागू गर्न लागिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।

सामाजिक सञ्जाल फेसबुमा उनले ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तिमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागू गरिनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.