|

काठमाडौं : देशभर पछिल्लो समय १७ सय ८६ जनाको कोरोना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको यो समयमा शून्य संक्रमित छ। हाल देशभर ६ सय २२ जना सक्रिय संक्रमित छन् भने संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.