काठमाडौं : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्।
तनहुँ नं. १ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसधा सदस्य उम्मेदवार समेत रहेका पौडेलले दमौली स्थित सत्यवती माविस्थित केन्द्रबाट मतदान गरेका हुन्।
पौडेलसँग नेकपा एमालेका एकबहादुर रानामगर र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीलगायतले प्रतिस्पर्धा गर्दैछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।