|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सबैलाई माया र सद्‌भावको लागि कृतज्ञ व्यक्त गरेकी छिन्। मतपरिणाममा अग्रता लिँदै गएपछि सामाजिक सञ्जालमार्फत धन्यवाट प्रकट गरेकी हुन्।

उनले फेसबुकमा लेखिकी छिन,‘धेरै भन्दा धेरै शुभेच्छा, शुभकामनाका सन्देश तथा फोन आइरहेका छन्, हजुरहरू सबैले दिइरहनुभएको यो माया र सद्भावका लागि कृतज्ञ छु,कृपया आधिकारिक चुनावी अपडेट हामी यही पेज मार्फत गर्नेछौँ।’

उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.