|

विराटनगर : मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिलकुमार शर्माको अग्रता कायमै छ। शर्माले ३ हजार १२ मत प्राप्त गर्दा एमालेका भानुभक्त ढकालले १ हजार ५७३ मत प्राप्त गरेका छन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले  ९ सय ६ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.