|

काठमाडौं :  काठमाडौंका विभिन्न सडक किनारामा सवारी र पैदल यात्रुलाई मोहित पार्दै फुलिरहेको छ, ‘चेरी ब्लसम’। आरू प्रजातिको यो फूलले राजधानी काठमाडौंको सौन्दर्यसमेत बढाएको छ।

ढकमक्क फूलेको चेरी ब्लसमले शहरमा वसन्त ऋतु भित्रिएको संकेत गरेको छ। यो ऋतु भित्रिएसँगै हरेक जीव र वनस्पतिमा जीवनका लय देखा पर्न थाल्छन्।

यसको मनमोहक सौन्दर्यका कारण पार्कमा घुम्न आउनेको संख्या बढेको छ। मनमोहक दृश्यमा तस्वीर खिच्ने र टिकटक बनाउने  युवायुवती पनि उल्लेख्यरूपमा देख्न सकिन्छ।

 तस्विर– 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.