काठमाडौं : रियल म्याड्रिड र नेपोली च्याम्पियन्स लिगको अन्तिम आठ प्रवेश गरेका छन्।
रियलले दोस्रो लेग लिभरपुललाई १–० ले हराएर समग्रमा ६–२ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो। पहिलो लेगमा ५–२ को अग्रता लिएको रियलका लागि दोस्रो लेगमा करिम बेन्जेमाले एक मात्र गोल गरे।
नेपोलीले भने इन्ट्राख्ट फ्रायन्कफोर्टलाई दोस्रो लेगमा ३–० ले हराएर समग्रमा ५–० को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।